Cloth Banking

सकिन्छ नयां कपडाहरु, सकिंदैन आफूले प्रयोग गर्न छोडेका तथा नच्यातिएका कपडाहरु धोएर -सम्भव भए आईरन गरेर) ल्याईदिनु भएमा शरिर ढाक्ने कपडाको अभाव भएका, दैबि प्रकोपमा परेका, बिभिन्न आश्रमहरुमा जीवन ब्यतित गरिरहेका गरिब, असक्षम, अनाथ तथा यहांहरुले गराउनु भएको जानकारी अनुसारका समुदाय सम्म पुर्याउने लक्ष्य रहेको छ ।

 President Message
आदरणिय अग्रजज्यू तथा सहयात्री लायन मित्रहरु, बिश्वब्यापीरुपमा फैलिएको लायनबादको हांगा समाउंदै समाजका असक्त, अनाथ र कमजोर नागरिकहरुको घाउमा मल्हम लगाउने सानो दुस्प्रयास स्वरुप २००९ मा लायनबादको संजालमा प्रवेश गरें मकवानपुर लायन्स क्लब मार्फत ।   
 Hetauda Bazar
 Nepal
Nepal is a kingdom in the Himalayas. It lies between two big countries, India & China. The total area of Nepal is 147881 sq. Km with an East to West length of about 800Km. and a North to South width of about 90-230Km. Nepal is located 26° 26' north - 30° 26' north latitude & 80° 03' east - 88° 15' west longitude.
 Makwanpur
This district covers an area of 2426 sq. Km. In the east, west, south and north part of the district, there are Bagmati River, Lother River, Churiya range and Chandragiri hill respectively.
 Hetauda Bazar
The name of the city, Hetauda is related with the Devil of “Mahabharata” times. In Mahabharata period, this city was known as Hedamb-nagar because a monster named Hidambasur used to live here.